इन्धन अभाव व्यवस्थापन: श्रीलङ्कामा सरकारी कर्मचारीलाई बुधबार साप्ताहिक बिदा
कोलम्बो – श्रीलङ्काले देशमा जारी इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका कर्मचारीहरूको काम गर्ने समय तालिकामा परिवर्तन गर्ने निर्णय गरेको छ।
सरकारको मङ्गलबार जारी सूचनाअनुसार, मार्च १८ देखि सबै सरकारी कर्मचारीहरूका लागि हरेक बुधबार…