३८६ हप्तादेखि निरन्तर मानव सेवा गर्दै सद्भाव साप्ताहिक भोजन सेवा
वीरगञ्ज, असार २ । वीरगञ्जको आदर्शनगर चौकस्थित मेनरोड क्षेत्रमा प्रत्येक शनिबार सञ्चालन हुँदै आएको सद्भाव साप्ताहिक भोजन सेवा आज पनि भव्य रूपमा सम्पन्न भएको छ। मानव सेवाको पवित्र उद्देश्यका साथ सञ्चालित उक्त अभियानअन्तर्गत ज्येष्ठ महिनाको…