सशस्त्र प्रहरी बल नं.१३ गण, पर्साले मधेश आन्दोलनका जिउँदो शहीद मन्सी पटेलको घरमा सहयोग पुर्‍यायो

वीरगञ्ज, पर्सा आनन्द पटेल। २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा जिल्ला पर्सा, बीरगञ्ज म.न.पा.–२८ बगहि बस्ने ३६ वर्षीय मन्सी पटेल (मधेश आन्दोलनका जिउँदो शहीद) को घरमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वार्टर, पर्साका गणपति सप्रउ…

पर्सामा २५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा नि:शुल्क आँखा शिविर सम्पन्न

वीरगञ्ज, पर्सा आनन्द पटेल। पर्साको छिपहरमाई गाउँपालिका-२ भेडीहर्वा स्थित श्री रामाज्ञा साह प्राथमिक विद्यालयको प्राङ्गणमा २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा सीमा बासीहरूसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत नि:शुल्क आँखा शिविर…

सशस्त्र प्रहरी बल नेपाल १३ गण हेडक्वाटरमा निर्वाचन प्रहरी भर्ना सुरु, २ हजार ८५२ पदमा आवेदन आह्वान

वीरगञ्ज । प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लाका लागि २ हजार ८५२ जना निर्वाचन प्रहरी भर्ना खुला गरिएको छ। यसअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल तेह्र (१३) गण हेडक्वाटर, पर्सा तथा चिनी मिलस्थित १३ गण कार्यालयबाट आवेदन फारम उपलब्ध…

वीरगन्ज कपडा बैंकद्वारा घण्टाघरमा १७ सय थान निःशुल्क कपडा वितरण

२५ पौष, वीरगन्ज । वीरगन्ज कपडा बैंकले बढ्दो चिसोलाई मध्यनजर गर्दै शुक्रबार वीरगन्जको घण्टाघर क्षेत्रमा निःशुल्क कपडा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा नयाँ तथा प्रयोगयोग्य पुराना गरी करिब १ हजार ७ सय थान कपडा…

श्री रामचरित्र भगत माध्यमिक विद्यालयमा पप्पु चौहान प्रधानाध्यापक नियुक्त

पर्सा । पर्साको पकहाँमैनपुर गाउँपालिका वडा नम्बर ३ मा अवस्थित श्री रामचरित्र भगत माध्यमिक विद्यालयमा पप्पु चौहान प्रधानाध्यापक पदमा नियुक्त भएका छन्। शुक्रबार आयोजित एक कार्यक्रमबीच नव–नियुक्त प्रधानाध्यापक चौहानले औपचारिक रूपमा पदभार…

पानीको ग्यालेनभित्र लुकाइएको २२ केजी चरेशसहित दुई जना नियन्त्रणमा

वीरगंज । पर्सा प्रहरीले २२ केजी चरेशसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा बिहीबार बिहान करिब ६ बजे नेपालबाट भारततर्फ लैजान लागिएको अवस्थामा चरेश बरामद गरिएको हो। बिन्दवासिनी गाउँपालिका–२ को गर्दौल चोकबाट पोखरियातर्फ…

बारामा भारतीय नम्बरको कारबाट २ किलो अफिम बरामद, ३ जना पक्राउ

वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिका–१ नक्तुवा ९नकटुवा० क्षेत्रमा प्रहरीले भारतीय नम्बर प्लेटको कारबाट २ किलो २४ ग्राम लागूऔषध अफिम बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा पर्साका तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा वीरगञ्ज…

सरस्वती पूजाको नाममा शुल्क असुली बन्द गर्न वीरगञ्ज महानगरपालिकाको कडा निर्देशन

विद्यार्थी र विद्यालयले हर्षोल्लासका साथ मनाउँदै आएको सरस्वती पूजाको अवसरमा अब कुनै पनि किसिमको शुल्क वा चन्दा उठाउन नपाइने भएको छ। वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आज सार्वजनिक गरेको विज्ञप्तिमा सरस्वती पूजाको नाममा…

ब्लड क्यान्सर पीडित उमेश महतोका लागि मानवीय सहयोग, हेल्प मधेशी नेपाल मलेसियाद्वारा नगद हस्तान्तरण

रौतहट । मधेश प्रदेश अन्तर्गत रौतहट जिल्ला, राजदेवी नगरपालिका–५ हजमिनिया दरबार निवासी श्री फेकन महतोका छोरा २४ वर्षीय उमेश महतो विगत करिब डेढ वर्षदेखि ब्लड क्यान्सर (रक्त क्यान्सर) जस्तो गम्भीर रोगबाट पीडित भई उपचाररत छन्। लामो…

अमित आलोकको प्रमुख आतिथ्यतामा लिटिल बडी प्री–स्कुलको वार्षिक खेलकुद सुरु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–८ पानी ट्याङ्कीमा अवस्थित लिटिल बडी प्री–स्कुलले प्याप्सनको ३५औँ स्थापना दिवसको अवसरमा वार्षिक खेलकुद कार्यक्रम आयोजना गरेको छ। बिहीबार आयोजित कार्यक्रम लिटिल बडी प्री–स्कुलका प्रिन्सिपल विजय बलको सभापतित्व…