वीरगञ्ज समाज सेवाद्वारा नारायणी अस्पतालमा लगातार ६५ औं निशुल्क भोजन कार्यक्रम सम्पन्न
वीरगञ्ज, साउन ३१ –
वीरगञ्ज समाज सेवाले नारायणी अस्पताल वीरगञ्जमा लगातार ६५ औं साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य र भव्य तरिकाले सम्पन्न गरेको छ।
करीब डेढ वर्षदेखि प्रत्येक शनिबार बिहान ९:३० बजे अस्पतालको प्राङ्गणमा…