प्याब्सन पर्सा र नेशनल मेडिकल कलेजबीच स्वास्थ्य सेवा सम्झौता

पुस २० गते, वीरगञ्ज नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रा.लि. तथा प्राइभेट एण्ड बोर्डिङ स्कूल्स अर्गनाइजेसन नेपाल (प्याब्सन), पर्साबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल पुस २० गते…

भारतबाट चोरी पैठारी गरिएका ब्रोइलर चल्ला पर्सामा नष्ट

पौस २० वीरगन्ज, आनन्द पटेल सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेड क्वार्टर, पर्साबाट खटिएको टोलीले जिल्ला पर्सा, जगरनाथपुर गाउँपालिका–५, मसियानीबाट भारतबाट अवैध रूपमा चोरी पैठारी गरी ९ जना व्यक्तिहरूले टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको…

सिडिओ दाहालको स्पष्ट चेतावनी: धार्मिक द्वेष फैलाउने पोस्टप्रति कडा कारबाही

वीरगञ्ज। जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सञ्जालमार्फत धर्म, जाति वा समुदायबीच द्वेष फैलाउने कुनै पनि गतिविधि नगर्न सर्वसाधारणलाई कडा चेतावनी दिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आइतबार जारी गरेको विज्ञप्तिमा यस्ता…

वीरगञ्जमा धार्मिक विवादको असर, प्रहरीले सुरक्षा कडा पार्यो

वीरगञ्ज। टिकटकमा एक अर्काको धर्म–संस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी भएका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको विवादको असर पर्साको वीरगञ्जसम्म देखिएको छ। धनुषा र पर्सा सहित मधेशका आठै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ। एक…

मानव सेवा अभियानः इनर व्हील क्लबद्वारा कपडा बैंकमा सहयोग

वीरगञ्ज। जाडो मौसमलाई मध्यनजर गर्दै इनर व्हील क्लब अफ वीरगञ्जले सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगञ्ज कपडा बैंकलाई १५ पोका न्यानो कपडा हस्तान्तरण गरेको छ। हस्तान्तरण कार्यक्रममा क्लबकी अध्यक्ष मञ्जुरी श्रेष्ठ, सचिव नीलम बेहाउत, उपाध्यक्ष…

स्वच्छ र हराभरा बीरगंज निर्माणका लागि वृहत वृक्षारोपण

बीरगंज– हरियाली र प्रकृतिको महत्वबारे जनचेतना फैलाउने उद्देश्यसहित बीरगंज महानगरपालिका, सशस्त्र प्रहरी तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा बीरगंजमा वृहत वृक्षारोपण तथा सरसफाई कार्यक्रम सफलतापूर्वक…

शिव–पार्वती मन्दिर व्यवस्थापन समितिमा अजय गुप्ता अध्यक्ष चयन

वीरगन्ज महानगरपालिका–१० घडिअर्वास्थित श्मशान घाटमा रहेको ऐतिहासिक शिव–पार्वती मन्दिरको व्यवस्थापनका लागि नयाँ नेतृत्व चयन गरिएको छ। स्थानीयवासीको शनिबार बिहान बसेको भेलाले अजय गुप्ताको अध्यक्षतामा शिव–पार्वती मन्दिर व्यवस्थापन…

महिला नेतृत्वमाथि राजनीतिक अपमान: बारा–३ को उम्मेदवार छनोट बहिष्कार गर्ने ज्वाला साहको घोषणा

बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले गरेको उम्मेदवार सिफारिस प्रक्रिया अहिले विवादको केन्द्रमा पुगेको छ। पार्टीभित्रको आन्तरिक लोकतन्त्र, पारदर्शिता र समावेशितामाथि ठाडो प्रहार गर्दै गरिएको उम्मेदवार छनोटले…

मानव सेवा आश्रम वीरगञ्जको ८औँ वार्षिक उत्सव भव्य, मन्त्री श्याम पटेलको सहयोग प्रतिबद्धता

बिरगंज १९ पौष मानव सेवा आश्रम वीरगन्ज शाखाको ८औँ वार्षिक उत्सव शनिबार वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ। मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा आश्रमले विगत एक वर्षभित्र…

पर्सा–१ मा जनमत पार्टीको संगठन विस्तार तीव्र, ३० महिला पार्टी प्रवेश

पर्सा, पौष १९ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–२१ को तत्वा टोल तथा वडा नम्बर–२३ को सबैठवामा जनमत पार्टीले स्थानीयसँग भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरेको छ। वीरगञ्ज–२१ स्थित तत्वा टोलमा…