वीरगञ्ज महानगरको आमसञ्चार समितिमा शत्रुघ्न नेपाल संयोजक नियुक्त

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा वरिष्ठ पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन्। महानगर प्रमुख राजेशमान सिंहले नेपाललाई औपचारिक रूपमा उक्त जिम्मेवारी सुम्पिँदै सफल कार्यकालको शुभकामना…

रक्सौल लायन्स क्लबद्वारा नेपाल लायन्स डिस्ट्रिक्ट ३२५एलका बाइकरहरूको भव्य स्वागत

रक्सौल, पूर्वी चम्पारण । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५एलका बाइकर तथा ब्लड बैंकका जिल्ला उपप्रमुख लायन अमित थापालाई लायन्स क्लब अफ रक्सौलले भव्य स्वागत गरेको छ। नेपालबाट ISSAME अहमदाबाद कार्यक्रममा सहभागी हुन जाँदै गरेका लायन थापालाई…

ओमप्रकाश सर्राफको नेतृत्वमा जनमत पार्टी पर्सा क्षेत्र–१ मा संगठन विस्तार तीव्र

वीरगञ्ज, पुस १५ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टी पर्साले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक गतिविधि तीव्र बनाएको छ। पार्टीले चुनावी तयारी अन्तर्गत मतदाता भेटघाट, संगठन विस्तार तथा बुथस्तरीय कमिटी…

प्याब्सन टी–१० क्रिकेटको दोस्रो संस्करण सम्पन्न, ब्वाइजतर्फ ब्लु हेभन र गल्र्सतर्फ लिटिल फ्लावर…

वीरगञ्ज । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत फाइनल खेल मंगलबार सम्पन्न भएको छ। आदर्शनगरस्थित रंगशालामा…

प्याब्सन टी–१० क्रिकेटमा रोयल एकाडेमी स्कूल उत्कृष्ट अनुशासन सम्मानबाट सम्मानित

पौस १५ वीरगञ्ज । आनन्द पटेल निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत रोयल एकाडेमी स्कूल उत्कृष्ट अनुशासन…

चक्रघट्टामा निःशुल्क मोतियाबिन्दु आँखा शिविर सम्पन्न, २०९ जनाको सफल शल्यक्रिया

बिरगंज, १५ पुस । आनन्द पटेल सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिकामा गाउँपालिकाकै पहलमा आयोजना गरिएको निःशुल्क मोतियाबिन्दु आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। २०८२ साल पुस ११ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिएको उक्त शिविरबाट ९१८ जना…

प्याब्सन टी–१० क्रिकेट प्रतियोगितामा चार खेल सम्पन्न

वीरगञ्ज। निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत चार वटा खेल सम्पन्न भएका छन्। आदर्शनगरस्थित रंगशालामा सम्पन्न खेलहरूमा छात्रा…

नेशनल मेडिकल कलेज र पशुपति आदर्श क्लबबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

वीरगञ्ज, पुस १४ । नेशनल मेडिकल कलेज प्रा.लि. तथा पशुपति आदर्श क्लब, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। सम्झौता २०८२ साल पुस १४ गते नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको केन्द्रीय कार्यालय,…

वीरगञ्ज महानगरपालिकाको १९औँ नगर अधिवेशन सम्पन्न, वडाको २५ प्रतिशत बजेट पुनः थप्ने प्रस्ताव पारित

वीरगञ्ज, पुस १४ । वीरगञ्ज महानगरपालिकाको १९औँ नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले यसअघि गएको असोजमा सम्पन्न विशेष अधिवेशनमार्फत कटौती गरिएको वडागत बजेटको २५ प्रतिशत रकम पुनः थप गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। गत भदौ २३…

मेक्सिकोमा रेल दुर्घटना: कम्तीमा १३ जनाको मृत्यु, ९८ जना घाइते

काठमाडौँ । मेक्सिकोमा भएको रेल दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन्। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारी निकायहरूलाई तत्काल उद्धार र राहत कार्यमा परिचालन…