वडा नं. १७ मा टेमानीको घरदैलो : डुबान र खानेपानी समस्या समाधानमा जोड
वीरगञ्ज, ०४ फागुन।
अशोक कुमार टेमानीले जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा वडा नं. १७ मा घरदैलो अभियानलाई तीव्रता दिएका छन्। “विकास, समृद्धि र स्वाभिमान”लाई मूल एजेन्डा…