प्रसौनी–३ नौतनमा सन्जु साहको बृहत् घरदैलो, ‘छाता’ छापमा मतदान गर्ने स्थानीयको प्रतिबद्धता
बारा। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का तर्फबाट बारा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्जु साहको पक्षमा जनसमर्थन बढ्दै गएको देखिएको छ। प्रसौनी गाउँपालिका वडा नं. ३ नौतनमा आज आयोजित बृहत् घरदैलो तथा जनसम्पर्क…