लायन्स क्लब अफ वीरगन्ज ग्रीन क्याम्पसद्वारा वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग

९ पुस, वीरगन्ज । लायन्स क्लब अफ वीरगन्ज ग्रीन क्याम्पसले वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग गरेको छ। लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर विनय बस्नेतले वीरगन्ज कपडा बैंकको कार्यालयमै पुगेर दुई बोरा कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण…

भारत लैजाँदै गरेको १२० केजी गाँजा सशस्त्र प्रहरीद्वारा नियन्त्रण

पौस ९ पर्सा आनन्द पटेल। पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–५ स्थित प्रसौनीभाठा गाउँ नजिकै रहेको धुतहा खोलाको किनारबाट सशस्त्र प्रहरी बल, नेपालले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल विओपि…

बङ्गलादेशको घटनाको विरोधमा ठाकुरराम क्याम्पसका छात्राद्वारा विरोध र्‍याली

पौष ९ वीरगन्ज- बङ्गलादेशमा हिन्दू अल्पसंख्यक समुदायमाथि भइरहेको हिंसा र ३० वर्षीय युवक दिपु चन्द्र दासको निर्मम हत्याको विरोधमा वीरगन्जका छात्रा विद्यार्थीहरू आन्दोलित भएका छन् । बुधबार वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका छात्रा…

प्याब्सन टी–१० क्रिकेटः आठौँ दिन कालीकमाई, रोयल, ज्ञान वाटिका, लिटल फ्लावर र गोल्डेन फ्युचरको जित

वीरगञ्ज । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत पुस ९ गते आठौँ दिन पाँच वटा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्।…

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा पर्साका चारै क्षेत्रमा उम्मेदवार सिफारिस

वीरगञ्ज ९ पुस आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि जनमत पार्टीका तर्फबाट पर्सा जिल्लाका चार वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको सिफारिस गरेको छ । पुस ९ गते बुधबार सम्पन्न राष्ट्रिय मुक्ति पार्टीको क्षेत्रीय…

प्याब्सन टी–१० क्रिकेट : गुरुकुल, एस.आर. ग्यालेक्सी र साउथ जोन विजयी

वीरगञ्ज, पुस ८ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत मङ्गलबार सातौँ दिन पाँच वटा रोमाञ्चक खेलहरू सम्पन्न भएका…

शीतलहर र बाक्लो हुस्सुबाट सतर्क रहन जिल्ला प्रशासन कार्यालय पर्साको आग्रह

वीरगञ्ज, पुस ८ | आनन्द पटेल यस वर्ष शीतलहर तथा जाडो याम सुरु भइसकेको र पर्सा जिल्लाका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु लागिरहेको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले सबै जिल्लाबासीलाई आवश्यक सतर्कता अपनाउन…

बहुदरमाइ–१ मा अवैध गाँजा खेती नष्ट, करिब एक हजार बोट उखेलेर ध्वस्त

पर्सा, पुस ८ | आनन्द पटेल पर्सा जिल्लाको बहुदरमाइ नगरपालिका वडा नं. १ मा अवैध रूपमा गरिएको गाँजा खेतीमाथि प्रहरीले कडा कारबाही गरेको छ। मिति २०८२ साल पुस ८ गते इलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलको…

बार डे–२०८२ : न्याय, संविधान र मानव अधिकारको पक्षमा वीरगञ्जमा प्रभातफेरी

वीरगञ्ज, पुस ७ न्याय, संविधान र मानव अधिकारको पक्षमा नेपाल बारको अभियान अन्तर्गत बार डे–२०८२ को अवसरमा आज बिहान वीरगञ्जमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। उच्च अदालत बार एसोसिएसन वीरगञ्ज तथा पर्सा जिल्ला अदालत बार एसोसिएसनको…

सामाजिक उत्तरदायित्व र निष्पक्ष पत्रकारिताको संकल्पसहित पर्सामा हिन्दु पत्रकार संघ गठन

हिन्दु पत्रकार संघ नेपाल पर्सा जिल्लामा औपचारिक रूपमा गठन भएको छ। आइतबार वीरगञ्जस्थित स्थानीय होटल क्लासिक बैंकमा आयोजित भेलाले राजन रौनियारको अध्यक्षतामा १६ सदस्यीय तदर्थ जिल्ला कार्यसमिति गठन गरेको हो। कार्यक्रममा नेपाल पत्रकार…