वीरगञ्जको नेशनल मेडिकल कलेज मधेस प्रदेशमै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको भन्दै सम्मानित
वीरगञ्ज, ११ मंसिर – वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई आर्थिक वर्ष २०८१र०८२ मा मधेस प्रदेशमै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको भन्दै सम्मानित गरिएको छ।
बिहीबार सिंहदरबारमा आयोजित ८औं सामाजिक सुरक्षा दिवसको अवसरमा प्रधानमन्त्री सुशीला…