बारा–४ मा जसपाका उम्मेदवार सञ्जु साह जीततर्फ अग्रसर, टोल–टोलमा गुञ्जिँदै ‘छाता छाप’को नारा
बारा, माघ १६ — बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ बहुअरी टोलमा शुक्रबार जनता समाजवादी पार्टी (जसपा) नेपालको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ।
भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय समन्वय समिति सदस्य तथा पूर्व मुख्यमन्त्री…