हिन्दू राष्ट्रको एजेन्डासहित सन्तोष पटेलको घरदैलो अभियान तीव्र
वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत बीरगञ्ज महानगरपालिका वडा नम्बर–२४ का रामगढवा र बहुअरी क्षेत्रमा आज नेपाल जनता पार्टीले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।
“हर हर कमल, घर घर कमल” नारासहित सञ्चालन गरिएको घरदैलो…