भरतपुरमा एकै स्थानमा एक हजार ७१७ जनाले गरे रक्तदान नयाँ राष्ट्रिय पनि रेकर्ड कायम
भरतपुर, पर्सा – अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा शनिबार भरतपुर औद्योगिक प्रदर्शनी केन्द्रमा आयोजित रक्तदान महोत्सवमा १,७१७ जनाले रक्तदान गरी नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका छन्। ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाले आयोजना गरेको यस…