सशस्त्र प्रहरीद्वारा सञ्चालित विपद् तालिम वीरगञ्जमा समापन
१७ चैत्र वीरगञ्ज आनन्द पटेल। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्साद्वारा सञ्चालित “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम” सम्पन्न भएको छ।
जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका–१४ स्थित गण मुख्यालयमा मिति २०८२ मंसिर २५…