वीरगञ्जमा ‘लायन्स पिस पोष्टर प्रतियोगिता–२०२५’ सम्पन्न, बालप्रतिभाबाट विश्वशान्तिको सन्देश

वीरगञ्ज , लायन्स क्लब अफ वीरगञ्जको आयोजनामा “लायन्स पिस पोष्टर प्रतियोगिता–२०२५” बिहिवार डि.ए.भी.आरबि. केडिया स्कुल, वीरगञ्जमा उत्साह पूर्वक सम्पन्न भएको छ । “एकताको रूपमा एकता” भन्ने मुख्य नारामा आधारित उक्त प्रतियोगितामा विद्यार्थीहरूले…

मतदाता नाम दर्ता अभियान अन्त्य नजिक, अब २ दिन मात्र बाँकी

काठमाडौं । मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद सकिन दुई दिन मात्रै बाँकी छ । यही कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था छ । मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिन लाग्दा थपिने नयाँ मतदाताको संख्या पनि वृद्धि…

पर्सा : बजेट अभावले करिब ५०० जनाले गुमाए सीपमूलक तालिमको अवसर

कार्तिक २७ पर्सा,आनन्द पटेल सरकारबाट बजेट नआएपछि पर्सा स्थित घरेलु तथा साना उद्योग विकास कार्यालयले यो वर्ष कुनै पनि सीपमूलक तालिम सञ्चालन गर्न सकेको छैन। यसको प्रभावमा करिब पाँच सयभन्दा बढी स्थानीय नागरिक, विशेषगरी महिला, युवती र दलित…

सुरक्षाकर्मीले जेनजी आन्दोलनमा हराएका ७१८ हतियार फिर्ता ल्याए

काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरी र सशस्त्र प्रहरीबाट आन्दोलनकारीले लुटेको ७१८ थान हतियार सुरक्षाकर्मीले फिर्ता ल्याएका छन् । भदौ २३ र २४ मा हराएका र लुटिएका मध्ये ७१८ थान फिर्ता ल्याइएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए । बिहीबार…

राष्ट्रिय परिचयपत्र नम्बरबाट पनि अब मतदाता सूचीमा नाम लेखाउन सकिने

काठमाडौं। राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न पाइने भएको छ। निर्वाचन आयोगले बिहीबारबाट राष्ट्रिय परिचपत्रको विवरणको आधारमा मतदाता सूचीमा नाम दर्ता गर्न थालेको हो। यसका लागि बुधबार रातभरि प्राविधिक तयारी र परीक्षणका…

भारतसँग फरार कैदीबन्दी पक्राउमा सहयोग माग्दै नेपाल

काठमाण्डौ – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालको जेलबाट भागेका कैदी पक्राउदेखि खुला सीमाका कारण बढ्दो लागुऔषध तथा सीमापार अपराधको विषयमा छलफल भएको छ  । भारतको नयाँदिल्लीमा हिजोदेखि शुरू भएको बैठकमा नेपालले कैदीबन्दी पक्राउ र…

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न ! वीरगञ्ज, २०८२ कार्तिक २५ गते— नेशनल मेडिकल कलेज प्रा. लि. र विश्रामपुर गाउँपालिकाबीच आज एक महत्वपूर्ण स्वास्थ्य सेवा सम्बन्धी आपसी सम्झौता सम्पन्न…

हिमालयन पिरामिट कलेजमा खुला रक्तदान कार्यक्रम : ७ महिला सहित ४० जनाले गरे रक्तदान

कार्तिक २६, वीरगञ्ज । बीरगञ्ज महानगरपालिका–११ श्रीपुरस्थित हिमालयन पिरामिट कलेज (+२ साइन्स) मा बुधबार आयोजित खुला रक्तदान कार्यक्रममा ७ जना महिला सहित ४० जनाले रक्तदान गरेका छन्। कलेज परिसरमै सम्पन्न उक्त रक्तदान कार्यक्रममा…

मधेश भवन अगाडिको झडपमा घाइतेप्रति सरकारको जिम्मेवारी, उपचार खर्च बेहोर्ने निर्णय

जनकपुरधाम । मंगलबार साँझ मधेश भवन अगाडि प्रहरी र आन्दोलनकारीको झडपमा घाइते भएकाहरुको उपचार खर्च मधेश सरकारले तिर्ने मुख्यमन्त्री सरोजकुमार यादवले घोषणा गरेका छन् । घाइतेहरूलाई आज बिहानै भेट्न प्रादेशिक अस्पताल जनकपुरमा भेट्न पुगेका…

ढाकामा शृंखलाबद्ध बम विस्फोट र आगजनी, सहर उच्च सतर्कतामा

ढाका (बंगलादेश), कार्तिक २६। बंगलादेशको राजधानी ढाकामा मंगलबार बिहानदेखि लगातार भएका शृंखलाबद्ध बम विस्फोट र आगजनीका घटनापछि सहर उच्च सतर्कतामा राखिएको छ। स्थानीय सञ्चारमाध्यम द डेली स्टार का अनुसार सार्वजनिक यातायात, धार्मिक स्थल र…