पर्साको देउरियाबाट ९ किलो लागु औषध चरेस बरामद
पर्सा । प्रहरीले पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ देउरियाबाट ९ किलो ९ सय ग्राम लागुऔषध चरेस बरामद गरेको छ । शुक्रबार राति करिब पौने ९ बजेको समयमा गस्तीमा खटेका प्रहरीले उक्त परिमाण बराबरको लागुऔषध बरामद गरेको हो ।
ईलाका…