जिल्ला प्रशासन कार्यालय पर्सामा सञ्चारकर्मी र प्रमुख जिल्ला अधिकारी दहालबीच परिचयात्मक कार्यक्रम…
वीरगञ्ज, पर्सा — आनन्द पटेल
जिल्ला प्रशासन कार्यालय पर्सामा आज सञ्चारकर्मीहरू र प्रमुख जिल्ला अधिकारीबीच परिचयात्मक कार्यक्रम तथा जिल्लाको शान्ति–सुरक्षा विषयमा महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी हुँदै नेपाल…