पर्सामा ग्यास, पेट्रोल र डिजेल अभाव नभएको प्रशासनको स्पष्टिकरण, हल्ला नगर्न आग्रह
पर्सा, २७ फागुन। पर्सा जिल्लामा ग्यास, पेट्रोल र डिजेलको अभाव नरहेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले अनावश्यक हल्ला नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार नेपाल आयल निगम तथा ग्यास विक्रेता संघले…