जनकपुरधाम — धनुषा प्रहरीविरुद्ध जनकपुरधामको बजार बन्द गरिएको छ । प्रहरीले अनाहकमा दुःख दिएको भन्दै व्यवसायीहरू विरोधमा उत्रिएका छन् । जनकपुर उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायीहरूले आन्दोलनसमेत घोषणा गरेका छन् । व्यवसायीहरूले आज…

नेपाल सरकारको पुनर्निर्माण कोषमा सहयोग गर्न दिल्ली स्थित दूतावासको आग्रह

काठमाडौं । दिल्लीस्थित नेपाली राजदूतावासले जेनजी आन्दोलनमा क्षतिग्रस्त भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतलगायत कार्यका लागि आर्थिक सहयोग गर्न भारतमा रहेका नेपाली र भारतीय नागरिकलाई आह्वान गरेको छ । दिल्लीस्थित…

आमाको माया छात्रावासलाई लायन्स क्लबको खाद्यान्न सहयोग

वीरगञ्ज : समाजसेवा र मानवताको भावना अन्तर्गत लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीले संयुक्त रूपमा सोमबार आमाको माया छात्रावास, वीरगञ्जलाई विभिन्न…

बीरगंजमा यात्रु प्रतिक्षालय तोडफोड, यात्रु सुरक्षामा जोखिम

बीरगंज । बीरगंज महानगरपालिका वडा नम्बर १३ स्थित पावरहाउस बस बिसौनी स्थलमा निर्माण गरिएको यात्रु प्रतिक्षालय अज्ञात व्यक्तिहरूले तोडफोड गरेका छन्। यस घटनाले यात्रुहरूको सुरक्षामा उच्च जोखिम सिर्जना गरेको छ। सनराइज बैंकको सहयोगमा…

हिलिहाङ गाउँपालिकामा शोक: छोरा द्वारा बाबुको हत्या

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकले बाबुको हत्या गरेको खुलेको छ । हिलिहाङ गाउँपालिका–१ फेदापाका ६९ वर्षीय युवराज राईको कान्छा छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको हो । युवराज…

७७ करोड अनुदान नपाएपछि उखु किसान आक्रोशित, पुनः आन्दोलनको तयारी

उखु किसानले सरकारबाट पाउनुपर्ने करिब ७७ करोड रुपैयाँ अनुदान अझै नपाएको बताएका छन्। गत वर्षदेखि सरकारले अनुदान रकम घटाएर प्रतिक्विन्टल ७० बाट ३५ रुपैयाँ मात्र कायम गरेको थियो। घटाइएको सो रकमसमेत नपाएको उखु उत्पादन महासंघ नेपालका…

भारतीय महिलाको ऐतिहासिक विजय : पहिलोपटक एकदिवसीय विश्वकप भारतको झोलीमा

१७ कात्तिक, काठमाडौं । भारतीय महिला क्रिकेट टोलीले ऐतिहासिक सफलता हात पारेको छ। आइतबार मुम्बईमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै भारतले पहिलोपटक महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको हो। टस हारेर पहिले…

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सात जनाको मृत्यु, १५० भन्दा बढी घाइते

काठमाडौं, १७ कात्तिक। अफगानिस्तानको उत्तरी सहर मजार–ए–शरीफ नजिक सोमबार बिहान ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय अधिकारीहरूका अनुसार भूकम्पका कारण कम्तीमा सात जनाको मृत्यु भएको र करिब १५० जना घाइते भएका छन्। समाचार संस्था…

तीन महिनामै वीरगञ्ज नाकाबाट ८ अर्ब ७० करोडका सवारीसाधन आयात

१७ कात्तिक, वीरगञ्ज (पर्सा) - चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज भन्सार नाकाबाट आठ अर्ब ७० करोड रुपैयाँ बराबरका विभिन्न थरिका सवारीसाधन आयात भएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार सो अवधिमा सवारीसाधनको आयातबाट मात्रै सात अर्ब…

सरकार र आन्दोलनरत नर्सबीच २३ बुँदे सहमति, निजी अस्पतालमा सरकारी सरह तलब

आन्दोलनरत नर्सहरू र सरकारबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्दोलनरत नर्सहरूबीच सहमति भएको हो । निजी अस्पतालमा कार्यरत नर्सहरूलाई कम तलब दिएको भन्दै भएको आन्दोलनका माग सम्बोधन गर्न सहमति भएको हो । उक्त सहमति अनुसार निजी…