डिजिटल सुशासनबारे मधेश विश्वविद्यालयमा प्रहरी उपरीक्षक पाठकको अन्तरक्रिया
असोज २२ , वीरगञ्ज, आनन्द पटेल
मधेश विश्वविद्यालयमा संचालित कानून तथा जनप्रशासन संकायको दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले E-Governance र Digital…