फेटामा तनावपछि अध्यक्ष अंसारी सुरक्षित, हातपातको समाचार भ्रामक
बारा, फागुन ८ — बाराको फेटा गाउँपालिका मा भएको विवादका क्रममा गाउँपालिका अध्यक्ष रुस्तम अंसारीमाथि कुनै किसिमको हातपात नभएको स्पष्ट गरिएको छ। अध्यक्ष अंसारीले आफू पूर्ण रूपमा सुरक्षित रहेको र सामाजिक सञ्जाल तथा केही माध्यममा फैलाइएको…