प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै ३ दिन सार्वजनिक बिदा
काठमाडौं : नेपाल सरकार ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सरकारका अनुसार…