बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने : प्रधानमन्त्री ओली

काठमाडौं स् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताएका छन् । आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरूद्वारा बुधबार काठमाडौंमा आयोजित ‘इन साइट अफ लाइभ २०३०’ नामक…

सवारी लाइसेन्सको अवधि १० वर्ष हुने

काठमाडौँ, १७ वैशाखः अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने भएको छ । सवारी लाइसेन्सको अवधि १० वर्ष हुने गरी प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक पारित गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लाइसेन्सको अवधि पाँच वर्ष छ ।…

कोलकाताको एक होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु, १३ घाइते

कोलकाताको फालपट्टी क्षेत्रमा रहेको एक होटलमा मंगलबार राति आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । होटलबाट २२ जनालाई उद्धार गरिएको थियो भने अहिले आगो नियन्त्रणमा ल्याइएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा दुई महिला…

लक्ष्य अनुसार राजस्व सङ्कलन नभएपछि वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान

वीरगञ्ज । वीरगञ्ज महानगरले लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि घरदैलो अभियान थालेको छ । चालु आर्थिक वर्षमा रु ७२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ३७ करोड ३३ लाख मात्र उठेकाले अभियान थालिएको हो । वीरगञ्ज महानगरका प्रमुख…

बहुअर्वामा इट्टा भठ्ठाको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु

वीरगञ्ज । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर–५ बहुअर्वामा इट्टा भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको ज्यान गएको छ। आज दिउँसो बाख्रा चराउन गएका बेला हिरा इट्टा भट्टा उद्योग नजिक रहेको माटो निकालिएको खाल्डोमा जमेको…

हरिखेतान बहुमुखी क्याम्पसमा अध्यनरत बिबिएस प्रथम वर्षका विद्यार्थीहरुसंग मानव बेचविखन तथा लैङ्गिक…

१४ वैशाख , वीरगंज सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर तथा आफन्त नेपाल वीरगंज पर्साको सँयुक्त आयोजनामा हरि खेतान बहुमुखी क्याम्पसमा अधययनरत बिबिएस प्रथम वर्षका विद्यार्थीहरुलाई…

वीरगंजमा कर तिर्ने अभियान सुरु, घर–घरमा पुगेर जनचेतना फैलाइदै

वीरगंज– वीरगंज महानगरपालिकाले आजदेखि व्यवसाय कर, घरबहाल कर र सम्पत्ति कर तिर्न सर्वसाधारणलाई प्रेरित गर्ने उद्देश्यले ‘समयमै कर तिरौं, जिम्मेवार नागरिक बनौं’ भन्ने अभियान सुरु गरेको छ। महानगर प्रमुख राजेशमान सिंहको अगुवाइमा सुरु भएको…

मधेस प्रदेशको १३६ स्थानीय तहमा स्वास्थ्य उपकरण खरिदमा ५२ करोड भन्दा बढीको भ्रष्टाचार, अख्तियारमा…

वीरगञ्ज । मधेस प्रदेश सरकारले आठ जिल्लाका १३६ स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला स्थापनाका लागि स्वास्थ्य उपकरण खरिदमा ५२ करोड ९ लाख ८७ हजार ४६० रुपैयाँको भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा चार वटा…

आज आईपीएल क्रिकेटमा गुजरात र राजस्थान खेल्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच खेल हुँदैछ । यो खेल जयपुरमा बेलुका पौने ८ बजे शुरु हुनेछ । गुजरात आठ खेलमा १२ अंकसहित दोश्रो स्थानमा छ । नौ खेलमा चार अंकसहित तालिकाको पुछारबाट दोश्रो…

मन्त्री यादवले एकैपटक महोत्तरीमा गरे १० योजनाको शिलान्यास,६ करोडको लगानीमा योजनाको काम शुरु हुदै

१४, वैशाख मधेस प्रदेशका भौतिक पुर्वाधार बिकाश मन्त्री सरोज यादवले एकपटकमा १० योजनाको शिलान्यास गरेका छन ।शनिबार महोतरीको समसी र सोनम नगरपालिका भित्रका बिभिन्न स्थानमा बिकाश निर्माण कार्यको शिलान्यास गरेका हुन । यादवले गाँउपालिका वडा नम्बर…