नेशनल मेडिकल कलेज र आशा किरण केन्द्रबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
बिरगञ्ज, ६ पुस —
नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित औपचारिक सम्झौता हस्ताक्षर गरिएको छ।
सम्झौतासँगै आशा किरण केन्द्रको ११औँ वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रमको…