Notice: Trying to get property of non-object in /home/pratik/public_html/wp-content/plugins/custom-sidebars/inc/class-custom-sidebars-replacer.php on line 596

Notice: Trying to get property of non-object in /home/pratik/public_html/wp-content/plugins/custom-sidebars/inc/class-custom-sidebars-replacer.php on line 596

नेपाल राष्ट्रिय बिधापीठ विधालयको स्थापना स्मरण दिवस समारोह सम्पन्न

नेपालको पहिलो विश्व बिधालय मधेसको शिक्षा उकास्न प्रदेश सरकार लागि परेको मुख्यमन्त्री २६चैत्र, वीरगंज मधेस विश्व बिधालय बीरगंज पर्साले आज आफनै सभाहलमा…

२६ चैत्र वीरगंज नेपाल प्रेस युनियन पर्साले सदस्यता विवादको टुङ्गो नलागेसम्म नेपाल पत्रकार महासंघको जिल्ला अधिवेशनको मिति नतोक्न माग गरेको छ । सोमबार…

पर्साबाट लागु औषध सहित दुई जना पक्राउ

वीरगञ्ज । पर्साबाट प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं c१६ बोखारचोक स्थित सडकखण्डबाट लागु औषध  सहित दुई  जनालाई…

विरगंजको नेशनल मेडिकल कलेजमा प्रहरीको छापा, एमडी शहनवाज हुसेन र ल्याब प्रमुख सन्जय साह पक्राउ

२६ चैत्र वीरगंज् नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्रयोगशाला ९ल्याब० मा म्याद गुज्रिएको केमिकल प्रयोग भएको पाइएपछि कलेजका एमडी र ल्याब प्रमुखलाई…

े इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सलको पहिलो जीत

२५ चैत्र, काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२४ मा दिल्ली क्यापिटल्सलाई २९ रनले हराउँदै विजयी सुरुवात…

मधेस सरकारसँगको समन्वयमा वीरगञ्जलाई आर्थिक नगरी घोषणा गर्न संघ सकारात्मक छ|; अर्थमन्त्री पुन

२५ चैत्र, वीरगन्ज अर्थमन्त्री वर्षमान पुनले वीरगञ्जलाई आर्थिक नगरी घोषणा गर्नुपर्ने व्यवसायीको मागमा सरकार सकारात्मक रहेको बताएका छन्। वीरगञ्ज उद्योग…

नारायणी रंगशालाको जीर्णोद्धारका लागि बजेट माग

२५ चैत्र, वीरगन्ज वीरगन्ज स्थित नारायणी रंगशालाको जीर्णोद्धार र पुनर्निर्माणका लागि बजेट माग गरिएको छ। आइतबार बिहान रंगशालाको निरीक्षणमा पुगेका…

वीरगन्जः पर्सा जिल्लामा कुर्मी समुदायले आफु भगवान रामको वंशज रहेका भन्दै रामनवमीको अवसरमा भगवान रामको जन्मउत्सव तथा रामनवमी महोत्सव मनाउने गरेका छन ।…

कुर्मी सशक्तिकरण मञ्च पर्सा द्धारा दोस्रो दिन जनजागरण अभियान सम्पन्न

वीरगन्जः रामनवमी पुजाको अवसरमा आयोजीत रामनवमी महोत्सव तथा सोभा यात्रालाई सफल बनाउन कुर्मी सशक्तिकरण मञ्च पर्साको जनजागरण अभियान आज दोश्रो दिन पनि जारी रहेको…

ताइवान भूकम्पमा १२९ च्यापिए, उद्धार कार्य जारी

एजेन्सी । ताइवानमा बुधबार गएको शक्तिशाली भूकम्पमा च्यापिएकाहरुको उद्धार कार्य भइरहेको छ । अधिकारीहरुका अनुसार भुकम्पले भत्किएका संरचनामा १ सय २९ जना…