Browsing Category

सामाचार

वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो

७ कात्तिक, वीरगञ्ज । मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हँुदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।…

पराष्ट्रपति रामसहायप्रसाद यादव अस्पतालमा भर्ना

७ कात्तिक, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। हर्नियाको शल्यक्रियाका लागि मङ्गलबार साँझ भर्ना भएका हुन् । उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उनको आज शल्यक्रिया…

कतारलाई एक जोडी हात्ती उपहार दिने सरकारको निर्णय

काठमाडौं । सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवन राष्ट्रिय निकुञ्जमा रहेका एक जोडी हात्ती कतारलाई दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा…

मलेसिया सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाउने घोषणा

मलेसिया सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको छ।आगामी १ फेब्रुअरी २०२५ देखि लागू हुने गरी पारिश्रमिक बढाउने घोषणा गरेको हो।हाल श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक १५०० रिंगेट छ। आगामी वर्षका लागि बजेट भाषण गर्दै…

पूर्व गृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा

३ कात्तिक,काठमाण्डौ । सहकारी ठगीको अनुसन्धानका लागि काठमाण्डौमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ । लामिछानेलाई प्रहरीको केन्द्रीय…

वीरगञ्जमा ३ दिने फोटो प्रदर्शनी कार्यक्रमको समुदघाटन

वीरगञ्ज स् बिरगंजको बिर्ता स्थित त्रिजुद्व महावीर प्रसाद रघुवीर राम प्राबिधिक माध्यमिक विद्यालयमा नेपाल पिक्चर लाइब्रेरीकोद्वारा ३ दिने फोटो प्रदर्शनी कार्यक्रमको समुदघाटन भएको छ । नेपाल पिक्चर लाइब्रेरीको “सार्वजनिक जीवनमा महिलास्…

जिल्ला प्रहरी कार्यालय बाराद्धारा चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

१६ असोज, बारा । जिल्ला प्रहरी कार्यालय बाराले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । बारा प्रहरीले चाडपर्वमा हुने सुरक्षा चुनौतीलाई पहिचान गरी त्यही अनुसारको सुरक्षा योजना मंगलबार पत्रकार समेलन मार्फत सार्वजानिक गरेको हो ।…

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश

१५ असोज,काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलले मंगलबार प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएका हुन्। विरुद्ध विद्युतीय अपराध…

सिर्सिया नदीमा हाम फालेकी किशोरीको शव तीन दिनपछि फेला

वीरगन्ज– वीरगन्ज महानगरपालिको वडा नम्बर ११ रानीघाट पुलबाट नदीमा हाम फालेकी किशोरीको शव आज भेटिएको छ । रानीघाट स्थित सरिसवा पुलमा हाम फालेकी १६ बर्षीया किशोरी राधिका कुमारी दासको शव आज भेटिएको हो । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २…

प्रादेशिक अस्पताल कलैयामा मुख्य मन्त्री सिंहको छड्के निरीक्षण

२१ भदौ,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिहीबार साँझ प्रादेशिक अस्पताल कलैयाको आकस्मिक निरीक्षण गरेका छन् । प्रदेशका विभिन्न प्रादेशिक अस्पतालहरूमा बिरामीको उपचारमा लापारबाही भइरहेको जनगुनासोपछि मुख्यमन्त्री सिंहले…