Browsing Category

सामाचार

गुरु दक्षिणा कार्यक्रममा पर्साका सनातन धर्मका ब्यक्तिहरुले स्वछाचारी पुर्व गुरु दक्षिणा गरे 

बिरगंज १९ साउन । बीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित तेरा पंथ जैन भवनमा श्री गुरु दक्षिणा समपर्ण उत्सव कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। हिन्दु स्वयंसेवक संघ नेपाल पर्साका कार्यक्रम संयोजक तथा विभाग संघचालक अशोक…

कुर्मी सशक्तीकरण मंच पर्साको बैठकले SEE पास गरेका पर्साका सम्पूर्ण स्वजातीय विधार्थीहरुलाई स-सम्मान…

सावन १९, वीरगञ्ज । कुर्मी सशक्तीकरण मंच पर्साको आज बसेको बैठक ले आउदो भदौ महिनाको २९ गते शनिवार SEE पास गरेका सम्पूर्ण स्वजातीय विधार्थी भाई बहिनी हरूलाई प्रोत्साहन स्वरूप स सम्मान गर्ने निर्णय भएको मंचका प्रवक्ता अनिल पटेल के जानकारी गराए।…

एसईईमा उत्रीर्ण भएका नेवार समुदायका विद्यार्थीहरुलाई नेवा दय दबुद्वारा सम्मान

सावन १९, वीरगञ्ज । नेवा देय दबु जिल्ला कार्य समिति पर्साले एसइइ उर्तिर्ण भएका नेवार समुदायका विद्यार्थीहरुलाई सम्मानित गरेको छ। बीरगंजको अलखिया अतिथि सदनमा आज नेवार समुदाय बाट १८ जना एसईई पास भएका र अन्तर्राष्ट्रिय स्तरमा तेक्वान्दो…

गुरुपुर्णिामाको अवसरमा हिन्दु स्वयंसेवक संघ नेपाल बिरगंजले गुरु पुर्णिामा उत्सव मनायो

गुरुपुर्णिामाको अवसरमा हिन्दु स्वयंसेवक संघ नेपाल बिरगंजले गुरु पुर्णिामा उत्सव मनायो बिरगंज १२ साउन । गुरुपुर्णिामाको अवसरमा आज हिन्दु स्वयंसेवक संघ नेपाल बिरगंजले आर्दशनगरमा रहेको पशुपति शिक्षा मन्दिरमा श्री गुरु पुर्णिामा उत्सव…

मधेश तेश्रो आँखा दैनिक पत्रिकाको बार्षिक उत्सव सम्पन्न

शनिबार, साउन १२ । मधेश तेस्रो आँखा दैनिक पत्रिकाको तेस्रो बार्षिक उत्सव आज वीरगंजमा सम्पन्न भएको छ । पत्रिकाका संचालक मुनेश लायो मगरको अध्यक्षता र जगरनाथपुर गाँउपालिकाका प्रमुख श्रीकान्त यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न…

तेस्रो परवानीपुर गोल्डकपको आय व्यय प्रस्तुत

वीरगन्ज,१२ असार । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता २०८० को आय व्यय वितरण प्रस्तुत भएको छ । शनिबार एक कार्यक्रमका बिच आयोजक शक्ति युवा क्लबले प्रतियोगिता २०८० को आय व्यय विवरण प्रस्तुत गरेको हो ।  परवानीपुर गाँउपालिका कार्यालयको…

४२ औं बिपी कोइरालाको स्मृति दिवसको अवसरमा जेष्ठ नागरिक सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

साउन १० पर्सा, आनन्द पटेल। नेपाली कांग्रेसका जन नायक स्वर्गीय बिपी कोइरालाको ४२ स्मृति दिवसको अवसरमा बिहीबार जेष्ठ नागरिक सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमको आयोजनागरी सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरिएको…

सशस्त्र प्रहरी पर्साद्वारा १३ लाख बराबरको अवैध सामान भन्सार दाखिला  

सावन ०८, वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले भन्सार छलीका १३ लाख बराबरको अवैध सामानहरु आज भन्सार दाखिला गरेको छ ।  भरतबाट लुकाई छीपाई अवैध रुपमा बिभिन्न सर्वजनिक सवारी साधनको माध्यमले नेपाल भित्रियाउदैं गरेको अवस्थामा सशस्त्र प्रहरीले सो…

संघीय निजामती कर्मचारी ऐन २ महिना भित्र पारित हुने : मन्त्री गुप्ता

सावन ०८, वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले निजामती संघीय कर्मचारी ऐन २ महिना भित्र पारित हुने बताउनु भएको छ । नेकपा एमाले जिल्ला कमिटी पर्साद्वारा आयोजित शुभकामना तथा सम्मान…