वीरगन्जमा मोटरसाईकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु

वीरगन्ज, माघ ७ वीरगञ्ज महानगरपालकिा - १५ स्थति आयुर्वेदकि चौकमा मोटरसाईकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । आईतवार बहिान करीब ३ बजे भएको…

पर्सामा तस्करी फस्टायो,शस्त्र र जनपदका द्धय(एसपी)को मिलोमतो,बारा प्रहरी द्धारा १३ वटा ट्रक…

वीरगन्ज, माघ ६ पर्सामा प्रहरीकै मिलेमतोमा तस्करी फस्टाएको छ । सीमा क्षेत्रको सुरक्षा गर्ने प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलकै मिलोमतोमा तस्करी…

एमाले निकट युवा संघका गाउँपालिका अध्यक्ष पटेलले गरे पार्टी परित्याग, एमालेको बिपक्षमा उम्मेदवारी…

वीरगन्ज, माघ ५ नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका छिपहरमाई गाउँपालिका अध्यक्ष प्रदिप पटेलले एमाले पार्टी परित्याग गरेका छन । युवा नेता…

प्रकाश खण्डेलवाल मेमोरियल ट्रस्ट द्वारा रक्तदान कार्यक्रमको आयोजना, ४ महिला सहित ७० जनाले गरे…

५ माघ वीरगन्ज प्रकाश खण्डेलवाल मेमोरियल ट्रस्टले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । युनिक ट्रेड लिन्क प्रा लि आदर्शनगरको प्राङ्गणमा आज शुक्रबार आयोजित…

प्याब्सन पर्साको आयोजनामा क्रिकेट र फुटबल प्रतियोगिता शनिबार देखि शुरु हुदै

विरगंज,माघ ४ आनन्द पटेल विरगंजमा यही माघ ६ गते शनिवार देखि प्याब्सन अन्तर विधालय नक आउट टि२० क्रिकेट र जुनियर फुटबल प्रतियोगिता शुरु हुन गईरहेको छ ।…

टेक्सास थारु समाज अमेरिकाको आयोजनामा माघी सन्क्रान्ती उत्सव

वीरगन्ज, माघ४ टेक्सास थारु समाज, अमेरिकाको आयोजनामा उत्सव थारु सम्बत २६४८ सुभारम्भ सहित माघ सन्क्रान्ती उत्सव 2024 र दोस्रो साधारण सभा कार्यक्रम…

आयरा एकाडेमीमा अध्ययनरत कक्षा ११ का विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम सम्पन्न

वीरगन्ज, पौष २९ आनन्द पटेल पर्साको वीरगञ्जमा संचालित आयरा एकाडेमी ं२ कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का विद्यार्थीहरूका लागि आईतबार…

माघे सङ्क्रान्तिका लागि चाकुको माग बढ्यो, टोखाका उद्यमीलाई भ्याइनभ्याइ

वीरगन्ज, पुस २८ माघे सङ्क्रान्तिका लागि चाकुको माग बढेको छ । माग धेरै हुँदा उद्यमीलाई चाकु बनाउन चटारो छ । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलन छ । त्यसैले…

वीरगंजबाट हतियार सहित साहिल र सरफराज पक्राउ

वीरगंज । प्रहरीले वीरगंजबाट हतियार सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ टोलीले वीरगंज महानगरपालिकाको वडा नं २६ निवासी २१…

जातीय एकता र सद्भावको सुन्दर उदाहरण बहुअरी

आनन्द पटेल / परवानीपुर । “बगयिासे फुलवा लोर के लयिाएम, बाबा बैजु के चढाएम, बाबा फेर दनिा भक्तनपर नजरयिा अईनी रउवा दुवरीया ना” हम त गंगाजल लयिाएम, बाबा…