चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाको निधन

40

काठमाडौं । चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाको निधन भएको छ । नेपाल क्रिकेट संघ ९क्यान०का सचिव पारस खड्कालगायत विभिन्न क्रिकेट संवद्ध व्यक्तित्वहरूले पियाको निधनबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

पिया गत २०८० साउनमा अध्यक्षमा निर्वाचित भएका थिए । पियाले चितवन जिल्लामा क्रिकेट र खेलाडीको हितमा महत्वपूर्ण कामहरू गर्दै आएका थिए ।

Leave A Reply

Your email address will not be published.