बिरगंजमा ‘लिभिङ विथ एन्भायरनमेन्ट’ शाखाको नयाँ कमिटी गठन, लक्की बर्नवाल अध्यक्ष

416

बिरगंज, १३ सेप्टेम्बर २०२५ – “लिभिङ विथ एन्भायरनमेन्ट नेपाल”को बिरगंज शाखामा आज एक विशेष सभा सम्पन्न भएको छ। सभामा संस्थाका केन्द्रीय अध्यक्ष आकाश चौहानको नेतृत्वमा बिरगंज शाखाको नौ सदस्यीय कार्यसमिति गठन भएको छ। नयाँ कमिटीको अध्यक्षमा लक्की बर्नवाल चयन भएका छन्। नयाँ कमिटीले पदभार ग्रहण गर्दै आ(आफ्नो जिम्मेवारी सम्हालेको छ। कमिटीका पदाधिकारीहरू यसप्रकार छन् उप(अध्यक्षस् बसिर आलम गाडी, सचिवस् अंकुश पटेलसह(सचि ,वस् धीरज कुशवाहा ,कोषाध्यक्षस् सिमरन श्रीवास्तव ,सह(कोषाध्यक्षस् बिक्की कुमार सिंह ,कार्यक्रम समन्वयकस् सुरज पंडित कुम्हार ,उप(कार्यक्रम समन्वयकस् मुन्ना कुमार ,जनसम्पर्क प्रमुख ९प्रो०स् शोभा कुमारी ,सह(जनसम्पर्क प्रमुख ९जोइन्ट प्रो०स् अजीत थाकुर हजाम ,इकोच्याम्प समन्वयकस् रोहित यादव

दुई मिनेट मौनस् सभाले भ्रष्टाचार विरुद्ध आन्दोलनमा शहीद भएका “जेन जेड” ९युवा पुस्ता० का शहीदहरूको सम्झनामा दुई मिनेट मौन धारण गरेको छ।

पर्सा युवा महोत्सव २स् नयाँ कमिटीले ‘पर्सा युवा महोत्सव २’ थप ठूलो र भव्य रूपमा आयोजना गर्ने घोषणा गरेको छ। महोत्सवमा पर्साका विद्यालयहरूले विज्ञान प्रदर्शनी, नृत्य, कला, शिल्प, गायन, सामान्य ज्ञान र बुद्धिचाल लगायत विभिन्न गतिविधिहरूमा आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन्। महोत्सवमा पचास हजार रुपैयाँ पुरस्कार राशि रहनेछ।

ग्रामीण क्षेत्रमा अभियानस् नयाँ टोलीले गाउँघरमा पनि काम गर्दै जैविक खेती र पानी संरक्षण सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। संस्थाका केन्द्रीय अध्यक्ष आकाश चौहानले नयाँ कमिटीलाई बधाई दिंदै वातावरणीय क्षेत्रमा सक्रिय रहन प्रेरित गरे। उनका अनुसार, यदि हामीले हाम्रो वातावरणको हेरचाह गरेनौं भने भविष्य डरलाग्दो हुनेछ। त्यसैले यस क्षेत्रमा काम गर्नु अत्यावश्यक छ।ू

Leave A Reply

Your email address will not be published.