सशस्त्र प्रहरी बल पर्साद्वारा श्रोत नखुलेको नगद सहित किराना सामान बरामद

842

 

२६ चैत्र, वीरगंज

सशस्त्र प्रहरी बल पर्सा ले आज ६ लाख नगद सहित किराना समान बरामद गरेको छ। सशस्त्र प्रहरी बल पर्साको भन्सार कार्यलय नीर चेक जाच गर्ने क्रममा भारत बाट नेपाल तर्फ पैदल आउदै गरेका बिरगंज नगवा निवासी वर्ष ३७ का माल्ती देवि सोनार बाट स्रोत नखुलेको नेपाली नगद १००० दरको नोट ६०० थान रु ६,००,०००।( ९छ लाख ० सहित निज लाई आवश्यक कारबाहीको लागी बिरगंज भन्सार कार्यालय बुझाएको प्रहरी नायब उपरीक्षक  सुरज रिजालले  जानकारी गराएका छन ।

Leave A Reply

Your email address will not be published.