सामाजिक उत्तरदायित्वमा प्रहरीको सक्रियता, वृद्धवृद्धासँग आत्मीय भेटघाट
आनन्द पटेल
वीरगंज, साउन २०
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा पर्साका प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द भट्ट र सशस्त्र प्रहरी निरीक्षक (ड्राइपोर्ट) सुरेन्द्र राज खड्काले वीरगंज स्थित मानवसेवा आश्रमको अवलोकन गर्नुका साथै बिहानको…