वीरगञ्जमा ८ किलो गाँजासहित युवक पक्राउ, अनुसन्धान जारी
पहरीले पर्सामा ८ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पटेर्वा सुगौली गाउँपालिका(४ करबोला चोकबाट इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको टोलीले ८ किलोग्राम ४४० ग्राम गाँजा बरामद गरेको हो
प्रहरीले चेकजाँच गर्ने क्रममा…