मधेश प्रदेश पत्रकार महासङ्घले स्थायी भवन निर्माणको योजना अघि सार्दै, जनकपुरमा सदस्यता नवीकरणमा…
नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशले पत्रकारहरूको पेशागत सशक्तीकरण तथा संस्थागत विकासका लागि प्रदेशस्तरीय भव्य भवन निर्माणको योजना अघि सारेको छ। महासङ्घका मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा सहित पदाधिकारी तथा सदस्यहरूको सहभागितामा आईतबार भवन…