वर्षाको प्रभावः कृषि–पशुपालन क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँ क्षति
काठमाण्डौ – कृषि तथा पशुपछी विकास मन्त्रालयले गएको असोजमा भएको वर्षाका कारण देशभर कृषि तथा पशुपालन क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । असोज दोस्रो हप्तापछि निरन्तर परेको पानीले कृषि बाली, पशुपछी, पूर्वाधार र…