पर्सामा १२ लाख भन्दा बढी मूल्यको अवैध औषधि सहित एक युवक पक्राउ
वीरगञ्ज , विशेष सूचनाका आधारमा प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न प्रकारका औषधिसहित एक युवक र सवारीसाधन नियन्त्रणमा लिएको छ।
पर्साको विन्दवासिनी गाउँपालिका वडा नं।४ मधवलस्थित सडकखण्ड हुँदै भारतबाट चोरी पैठारी गरी ना।५ च…