असहाय, प्रहरी र पुजारीलाई मिठाई वितरण गर्दै हिन्दु स्वयंसेवक संघले मनायो दीपावली
वीरगन्ज ५ पर्सा ।
हिन्दु स्वयंसेवक संघ नेपाल वीरगन्जले शुभ दिपावलीको अवसरमा बिरगंजका सनातनहरुलाइ मिठाई वितरण गर्दै दिपावलीको शुभकामना दिदै कार्यक्रम” सम्पन्न गरेको छ।
“संगठित हिन्दु ,संघ परिवारको आयोजनामा भएको कार्यक्रममा…