घडीअर्वा पोखरीमा छठ पूजाका लागि विशेष सुरक्षा व्यवस्था

वीरगञ्ज । पर्सा जिल्लाका सुरक्षा प्रमुखहरूले वीरगञ्जको घडीअर्वा पोखरी छठ घाटमा भक्तजनहरूको सुरक्षा सुनिश्चित गर्न ठोस योजना सहित प्रतिबद्धता जनाएका छन् । छठ पूजाको लागि देशभर चर्चित यो घाटमा हरेक वर्ष डेढ लाख भन्दा बढी भक्तजनहरूको भीड…

छठ पूजाको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ५० पोका रगत संकलन ।

बिरगंज २० कार्तिक अभिलाष गुप्ता पर्सा स्थित कालिकामाई गाउँपालिका मुडली वडा नम्बर १ मा जन सेवा नेपालद्वारा जनता माद्ययमिक बिधालय परिसरमा छठ पुजाको शुभ उपलक्ष्यमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान गर्नेहरुमा…

छठ पर्व मनाउन सय थान साडी सहयोग

वीरगंज १७ कार्तिक , अभिलाष गुप्ता छठ पर्वको शुभ अवसरमा समाजसेवी राजेश बर्नवालले बिन्दवासिनी गाउपालिका वडा नं ५ भेलाहा टोलमा १०० थान साडी ,नरिवल र अगरबत्ती लगायतका छठपूजा सामग्राी वितरण गरेका छन । प्रत्येक वर्ष झै यस वर्ष पनि वडा नं ५…

भाथा धामको सौन्दर्यकरणका लागि मन्त्री यादवलाई ज्ञापनपत्र

बिरगंज १७ कार्तिक अभिलाष गुप्ता। पर्सा जिल्लाको प्रसिद्ध धार्मिक स्थल दुग्धेश्वर महादेव मन्दिर भाथा धामको सौन्दर्यकरणका लागि पहल गरिदिन जनता समाजवादी पार्टीका उपमहासचिव तथा नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादवलाई ज्ञापनपत्र…

जनता समाजवादी पार्टी एकाइ कमिटीद्धारा छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

बिरगंज १७ कार्तिक, अभिलाष गुप्ता जनता समाजवादी पार्टी वडा नम्बर १९ एकाइ कमिटीले शनिबार छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । वीरगंज वडा नं १९ स्थित बिन्दवासिनी मन्दिरमा सो कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा जनता…

मन्त्री यादवले गरे वीरगंज कारागारको अनुगमन

बिरगंज १७ कार्तिक अभिलाष गुप्ता।  नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादवले बिरगंज कारागारको निरीक्षण तथा अनुगमन गरेका छन । जनता समाजवादी पार्टीका उपमहासचिव तथा नेपाल सरकारका खानेपानी मन्त्री यादवले शनिबार निरीक्षण तथा अनुगमन गरेका हुन ।…

मन्त्री गुप्ताद्वारा विराट कुस्ती दंगल मेला उद्घाटन

१६ कार्तिक वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आज शुक्रबार विराट कुस्ती दंगल मेलाको उद्द्घाटन गरेका छन्। उदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले कुस्ती पहलवानी तराई मधेसमा विगतकै पालादेखि चल्दै…

बजरंग नौतन युथ क्लबद्धारा मुकेश साहलाई आर्थिक सहयोग

१६, कार्तिक बारा, आनन्द पटेल बजरंग नौतन युथ क्लबले शुक्रबार स्थानीय मुकेश साहलाई नगद रु ११ हजार नगद सहित चामल, दाल, लता कपडा आदि सहयोग गरेको छ । बाराको प्रसौनी गाउँपालिका वडा नं ३ नौतन टोल निवासी साहलाई आज उनकै घरमा गएर बजरंग नौतन युथ…

प्रजिअ आर्याल र पर्साका पत्रकारहरुबिच परिच्यात्मक कार्यक्रम समपन्न

१४ कार्तिक, पर्सा आनन्द पटेल पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आर्याल र पर्साका पत्रकारहरुसंग परिच्यात्मक कार्यक्रम समपन्न भएको छ । रुपन्देही जील्लाबाट पर्सा जिल्ला सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी आर्यालले बुधबार जिल्ला प्रशासन…

लागु औषध प्रयोगकर्तालाई हेर्ने समाजको दृष्टिकोण बदल्नुपर्ने: संयोजक गिरी

वीरगञ्ज । लागु औषध दुव्र्यसनीलाई अपराधिक मानसिकताबाट नभएर बिरामीको नजरबाट हेर्नुपर्नेमा रिकभरीङ् नेपाल मधेश प्रदेशका संयोजक मन्टु गिरीले जोड दिए । वीरगञ्जस्थित म्याजिक बेल्समा सोमवार आयोजित प्रादेशिक मिडिया संवेदनशीलता कार्यक्रमलाई सम्बोधन…