प्याब्सन पर्साले कार्तिक ९ गते टाउन हलमा लोक नृत्य प्रतियोगिता आयोजना गर्ने
कार्तिक, ७ पर्सा
निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल पर्सा बीरगंज र प्याब्सन महानगरपालिकाले संयुक्त रूपमा बीरगंजको नगर सभा हलमा लोक नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल पर्साका अध्यक्ष पुरन…