टी–२० विश्वकप यात्रा: सुपर सिक्समा नेपालको सामना आज यूएईसँग
समाचार:
काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्स चरणमा आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्ने भएको छ। समूह ‘बी’को विजेता बनेको नेपाल र समूह ‘ए’को विजेता बनेको…