जनसेवामा सशस्त्र प्रहरी : गर्भवती महिलाको उद्धार गरी सुरक्षित उपचारका लागि अस्पताल पुर्याइयो
वीरगंज, असोज २० आनन्द पटेल । समयमै उपचार नपाएर ज्यान जोखिममा पर्न सक्ने अवस्थामा एक गर्भवती महिलालाई सशस्त्र प्रहरी बल, नेपाल नं। १३ गण हेडक्वाटर पर्साको टोलीले उद्धार गरी अस्पताल पुर्याएको छ । मिति २०८२ साल असोज १९ गते साँझ करिब ६ बजेको…