प्रधानमन्त्री ओलीद्धारा प्रेस चौतारीको नयाँ नतृत्वलाई बधाई
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई दिएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका ओलीले उनको सरकारी निवास बालुवाटारमा बोलाएर चौतारीको नयाँ नेतृत्वलाई बधाई दिएका हुन् । उनले…