जनता समाजवादी पार्टी नेपाल बारा क्षेत्र नं ४ को क्षेत्रीय कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

मंसिर १ बारा, आनन्द पटेल जनता समाजवादी पार्टी नेपाल बारा क्षेत्र नं ४ को क्षेत्रीय कार्यकर्ता भेटघाट कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रम क्षेत्र नं ४ स्थित परवानीपुर गाउँपालिका वडा नं ५ नौतन बहुअरी टोलमा सम्पन्न भएको हो ।…

भ्रष्टाचार गरेको आरोपमा अख्तियाद्धारा प्रमुख प्रशासकीय अधिकृत विरुद्ध मुद्दा दायर

३० कात्तिक,काठमाडौँ । भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गरी बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय…

प्रसौनीमा एमालेको बैठक सम्पन्न,पार्टी सुदृढीकरण र मिसन ८४ बारे छलफल

कार्तिक ३०, वीरगंज नेकपा एमाले वीरगंज वडा नम्बर २३ को बैठक आज शुक्रबार सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष लालबाबु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न बैठकले कमिटी बिस्तार,सुदृढीकरण र पुस ६ गते हुने वीरगंज महानगर कमिटीको अधिवेशनबारे वृहत…

स्रोत नखुलेको १९ लाख नगद सहित जनकपुरबाट तीन जना पक्राउ

काठमाडौँ– प्रहरीले जनकपुरबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई प्रहरीले जनकपुरधाम–१२ कुवारामपुरबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारत बिहार राज्य मधुबनी…

वीरगञ्जमा मंसिर १ गतेदेखि पाचौं कर्पोरेट सुपरसिक्स क्रिकेट टुर्नामेण्ट हुने

३० कार्तिक,वीरगञ्ज । वीरगञ्जमा मंसिर १ गते शनिबारदेखि पाचौं कर्पोरेट सुपरसिक्स क्रिकेट टुर्नामेण्ट हुने भएको छ । वीरगञ्ज स्पोर्ट्स एकेडेमी र लायन्स क्लब अफ वीरगन्ज परिवारको आयोजनामा पाँचौ कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुन…

साहस नेपाल फेटा बारा एवं गढीमाई साझेदारी वन ब्यवस्थापन समिति पथलैयाको सहयोगमा खुल्ला रक्तदान…

बिरगंज ३० कार्तिक, अभिलाष गुप्ता बारा जिल्ला स्थित फेटा गाउँपालिका वडा न।१ स्थित श्री खैराती माई मेला फेटा गाउँपालिका त्रिबेणि बारामा साहस नेपाल फेटा बारा एवं गढीमाई साझेदारी वन ब्यवस्थापन समिति पथलैयाको सहयोगमा खुल्ला रक्तदान कार्यक्रमको…

‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत हालसम्म १५ हजार नौ सय ५३ छोरीको बीमा

२९ कात्तिक, काठमाडौँ । मधेस प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत हालसम्म १५ हजार नौ सय ५३ छोरीको बीमा गरेको छ । मधेस प्रदेश सरकारको गौरवको आयोजना अन्तर्गत महिला सशक्तीकरण तथा सामाजिक सुदृढीकरणको लोकप्रिय…

वरहथवाबाट ११ किलो गाँजा सहित र्दुइजना पक्राउ

जनकपुरधाम । सर्लाहीको वरहथवाबाट ११ किलो लागूऔषध गाँजासहित र्दुइजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका ८ का २९ वर्षीय वाङ दोर्जे थिङ र सर्लाही हरीवन नगरपालिका ४ का ३० वर्षीय सागर लामा छन् । दुबैजनालाई…

काठमाडौं विश्वकै छैटौँ प्रदूषित शहर बन्यो

राजधानी काठमाडौं दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ। बिहीबार बिहान काठमाडौं विश्वकै छैटौँ प्रदूषित शहर बनेको हो। आईक्यू एयरको बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौंको एक्यूआई १ सय ७० रहेको छ। हावाको यो गुणस्तरलाई अस्वस्थ…

नेपाल रेडक्रस सोसाइटी पर्साद्वारा १ दिने प्राथमिक उपचार शिविरको आयोजना

बिरगंज २८, अभिलाष गुप्ता नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा बिरगंजद्वारा १ दिने प्राथमिक उपचार शिविरको आयोजना सम्पन्न भएको छद । बिरगंजको आदर्शनगर रंगशालामा आत्मारक्षा तालिममा १ दिने प्राथमिक उपचार शिविरको आयोजना गरिएको थियो। आज…