आजदेखि रमजान सुरु

वीरगञ्ज– इस्लाम धर्मावलम्बीको पर्व रमजान मुबारक महिना आइतबारदेखि सुरू भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा इस्लाम धर्मावलम्बीहरू दिनमा निराहार बस्छन् । रोजा बस्न उनीहरूको उर्दू क्यालेण्डरअनुसार सूर्योदयभन्दा पहिले अर्थात् बिहानको नमाज…

मुख्यमन्त्री सिंहको र्निदेशनमा रौतहटका दस निजी अस्पताल बन्द

वीरगञ्ज– मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले रौतहटका १० वटा अस्पताल बन्द गराएका छन् । रौतहटमा अवैध तथा अनधिकृत रुपमा सञ्चालित १० वटा अस्पताल बन्द गर्न मुख्य मन्ञी सिंहले निर्देशन दिएका छन् । चन्द्रपुर नगरपालिकामा सञ्चालित हाइवे…

दोस्रो वीरगन्ज गोल्डकप आजदेखी शुरु : पहिलो खेलमा वीरगन्ज युनाइटेड बिजयी

वीरगन्ज शनिबारदेखी सुरु भएको दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीतामा आयोजक वीरगन्ज युनाईटेड क्लब वीरगन्जले विजयी सुरुवात गरेको छ । आर्दशनगर रंगशलामा जारी प्रतियोगीताको उद्घाटन खेलमा वीरगन्ज युनाईटेड क्लबले १–० गोलअन्तरले गरवाल डाइमण्ड…

वीरगंजमा नोबेल इन्स्टिच्युट प्राइभेट लिमिटेडको उद्घाटन समपन्न, विद्यार्थीहरूलाई व्यावसायिक र…

पर्सा – वीरगंजमा नोबेल इन्स्टिच्युट वीरगंज प्राइभेट लिमिटेड को औपचारिक उद्घाटन गरिएको छ । गुणस्तरीय शिक्षाको अभाव रहेको वर्तमान अवस्थामा विद्यार्थीहरूलाई व्यावसायिक र प्रतिस्पर्धात्मक ज्ञान प्रदान गर्ने लक्ष्यसहित यो संस्थाले आफ्नो शैक्षिक…

प्रेस चौतारी नेपालले १०औं महाधिवेशनको मिति सर्‍यो

काठमाडौं– प्रेस चौतारी नेपालले १०औं महाधिवेशनको मिति सरेको छ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा सम्पन्न सचिवालय बैठकले महाधिवेशन आगामी चैत १० देखि १२ गते कोशी प्रदेशको राजधानी विराटनगरमा गर्ने निर्णय गरेको चौतारीका…

अब मोटरसाइकलमा पछाडि बस्ने यात्रुले पनि हेलमेट लाउनुपर्ने

वीरगञ्ज– अब दुई पाग्रे सवारीसाधान मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाले दुर्घटना न्यूनीकरणका लागि नयाँ नियम प्रस्ताव गरेको हो । ‘अब नयाँ सवारी ऐन आउँदैछ । त्यसमा यो प्रावधान राख्न…

ग्लोबल बिजनेस कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा २२ महिला सहित १०६ जनाले गरे रक्तदान

वीरगञ्ज “मानवताको सेवा नै, जीवनको सर्वोत्तम कार्य हो ।“ “स्वस्थ रहौं, समृद्ध बनौं ।“ भन्ने उदेश्यका साथ ग्लोबल बिजनेस कलेज बिरगंज श्रीपुर द्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।उक्त कार्यक्रम बिरगंज महानगरपालिका श्रीपुर वडा नम्बर ११…

वीरगंज गोल्डकपको दोस्रो संस्करणको तयारी पूरा, बिजेता टिमले ११ लाख नगद पाउने

आनन्द पटेल भेट्रान्स सिटि क्लब वीरगंजको आयोजनामा यहि फागुन १७ गते देखि दोस्रो वीरगंज गोल्डकप २०८१ हुने भएको छ । आर्दशनगर रंगशालामा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि क्लबले वीरगंजको आर्दशनगर रंगशालामा गोल्डकप आयोजना गर्ने जनाएको हो ।…

मधेश विश्वविद्यालयले जग्गा पाउने प्रक्रिया अन्तिम चरणमा, अन्य सहयोगका लागि पनि सँधै तयार रहेको…

मधेश विश्वविद्यालयले जग्गा पाउने प्रक्रिया अन्तिम चरणमा पुगेको उपकूलपति प्राध्यापक डा। दिपक शाक्यले बताए । बिहिवार विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा। शाक्यले विश्वविद्यालयले जग्गा पाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्…

पोखरीयामा ५० करोड बराबरको बिकासको काममा सहयोग संचालन गरिने – मन्त्री गुप्ता

पर्सा , फाल्गुन १५ । समृद नेपाल खुशि नेपालीको नारा पोखरियाको जनताले व्यवहार महशुस गरेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बताएउनु भएको छ । पोखरियामा आयोजना भएको मालपोत तथा नापी कार्यालयको सेवा केन्द्रको उद्घाटनको…