टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण शुरु हुँदै : उद्घाटन खेलमा आयोजक अमेरिका र क्यानडा खेल्दै
जेष्ठ १९ टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण अमेरिका र वेस्टइन्डिजमा शुरु हुँदैछ । अमेरिका र वेस्ट इन्डिजले यो विश्वकप संयुक्तरुपमा आयोजना गरेका हुन् । केही खेल अमेरिकामा र धेरैजसो खेल वेस्ट इन्डिजमा हुनेछन् । अमेरिकाले आयोजकको रुपमा पहिलो…