युवा नेता साहको लोकप्रियता बढदै पकाहाको प्रमुखमा चुनाव लडन् स्थानीयको दबाव

वीरगंज, भाद्र 10 पर्साको पकहामैनपुर गाउपालिका वडा नं। ४ मा शनिवार युवाहरुको भेला सम्पन्न भएको छ । युवा नेता एवं समाजसेवी अकलेश कुमार साहको नेतृत्वमा सम्पन्न भेलाले अगामी चुनाव बारे छलफल गरेको छ । भेलामा २०८४ मा हुने स्थानीय तहको चुनावबारे…

साउथजोन माध्यमिक बिद्यालयमा तिनदिने दन्त शिविर शुरु

बीरगंज महानगरपालिका वडा नम्बर १३ राधेमाई स्थित रहेको साउथजोन माध्यमिक बिधालयको आयोजना र स्माइल डेन्टल केयर र पोलि क्लिनिकको सहकार्यमा दन्त शिविर कार्यक्रम शुरु भएको छ। रोग लाग्नु भन्दा पहिले नै उपचारको रोकथाम गर्ने उदेश्यले यो दन्त शिविर…

कृष्णा जन्मअष्टमीमा शोभा कलश यात्रा निकालिदै छ: अध्यक्ष यादव

वीरगन्ज,६ भदौ बाराको परवानीपुर गाँउपालिका ३ लिपनीमालमा रहेको श्री राधाकृष्ण मन्दिर संचालक समितिले कृष्णा जन्मअष्टमीको दिन शोभा कलश यात्रा निकाल्ने भएको छ । संचालक समितिले प्रत्येक बर्ष झै यसबर्ष भदौ १० गते कृष्णा जन्मअष्टमीको दिन झुलनको…

वीरगंजमा खुल्यो चौधरी माछा मासु पसल, सुलभ दरमा जिउदों माछा पाउने

वीरगंजमा चौधरी माछा, मासु पसल संचालनमा आएको छ । बुधवार महानगरपालिकाको वडा नम्बर १५ त्रिशुल चौक स्थित पसलका संचालक अजय चौधरीले पुजापाठ गरेर सो माछा, मासु पसलको समुद्धघाटन गरेका हुन । पसलमा बिगरेट, रोहु, ईजराईल लगायतको हरेक किसिमको माछाका…

सर्वोचमा अडकिएको वीरगञ्ज मेनरोड र नरायणी अस्पतालको मुदा अहिले सम्म टुंगिएनः सांसद हजरा

नेकपा एमालेका सांसद प्रभु हजराले सर्वोचमा अडकिएको वीरगञ्ज मेनरोड र नरायणी अस्पतालको मुदा अहिले सम्म टुंगो नलागेको बताएका छन । सांसद हजराले आज सदनमा शुन्य समयमा बोल्दैं सो कुरा बताएका हुन । उनले भने पटक पटक सदन मार्फत सरकारको ध्यानकर्षण…

कमला पुल बनाउन माग गर्दै मधेशका मुख्‍यमन्त्री कार्यालय अगाडि १० जना युवाहरूद्धारा आमरण अनशन

४ भदौ जनकपुरधाम। कमला पुल बनाउन माग गर्दै मधेशका मुख्‍यमन्त्री कार्यालय अगाडि १० जना युवाहरूले आमरण अनशन थालेका छन् । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा जोड्ने कमला नदीको पुल निर्माणको माग गर्दै पुल निर्माण संघर्ष समिति संयोजक…

टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने सरकारको तयारी

काठमाडौं । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालिन सरकारले प्रतिबन्ध लगाएको १० महिनापछि हटाउने तयारी थालिएको हो । सरकारले विसं २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने…

राष्ट्रपति बाइडेन विरुद्ध महा अभियोग मुद्दा दर्ता

४ भदौ अमेरिकी संसदमा रिपब्लिकनहरूले राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् । उनीहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको अवसर पारेर मुद्दा दर्ता गरेका हुन् । रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस…

डिभिजन वन कार्यालय पर्साद्धारा अवैध रूपमा काठको चोरी तथा तस्करी गर्नेबाट दुई हजार २९१ क्युफिट काठ…

४ भदौ,वीरगञ्ज । डिभिजन वन कार्यालय पर्साले अवैध रूपमा काठको चोरी तथा तस्करी गर्नेबाट दुई हजार २९१ क्युफिट काठ बरामद गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९÷८० देखि २०८०÷८१ सम्मको दुई वर्षको अवधिमा सो परिमाणको काठ बरामद गरेको हो । डिभिजन वन…

नेवार समुदायका मृत्यु भएका ब्यक्तिहरुको समझनामा वीरगंजमा गाईजात्रा

४ भदौ, वीरगंज बीरगंज सपारु समितिले मंगलबार बीरगंजमा नेवार समुदायका मृत्यु भएका ब्यक्तिहरुको समझनामा गाईजात्रा निकालिएको छ।  बीरगंजको अलखियामठबाट अध्यक्ष संजय जोशीको नेतृत्वमा ल्याली शुरु भइ विभिन्न भेषभुषाम गाईको रुपमा बालबालिकाहरुलाई…