वीरगन्ज समस्यामा परेका संचारकर्मीहरूको जटिलताको समाधान गर्न पत्रकार कल्याण कोष स्थापना
पर्सा- वीरगन्ज समस्यामा परेका संचारकर्मीहरूको जटिलताको समाधान गर्न आज पत्रकार कल्याण कोष स्थापना भएको छ । कोषको शुरुवात हाल ५० जना पत्रकारहरूले मासिक १ हजार रुपैयाँ जम्मा गरेर कोष स्थापना शुरू गरेका छन् ।
यो कोषले संचारकर्मीहरूको आर्थिक,…