रौतहटमा खोलाको किनारमा एक महिलाको शव फेला
रौतहट– रौतहटको राजदेवी नगरपालिका–६ स्थित मनुसमारा खोलाको पूर्वी किनारमा महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायका अनुसार नाम, थर र ठेगाना नखुलेको करिब ३५ वर्षीया महिलाको शव सोमबार साँझ…