पर्सा–२ मा जसपाका अशोक टेमानीको घरदैलो तीव्र, वडा २५ मा १५० युवा पार्टी प्रवेश
वीरगञ्ज, ०२ फागुन।
पर्सा निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानी ले घरदैलो अभियानलाई तीव्र बनाउँदै वीरगञ्ज महानगरपालिका वडा नं. २५ का मतदातासँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेका छन्। जनता समाजवादी पार्टी (जसपा)…