मधेशका बजारमा बिक्री हुने आँपमा प्रतिबन्धित क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि
१६ असार, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मधेश प्रदेशका विभिन्न जिल्लामा गरेको विशेष बजार अनुगमनका क्रममा बजारमा बिक्रीका लागि राखिएका आँपहरूमा प्रतिबन्धित रासायनिक पदार्थ क्याल्सियम कार्बाइड प्रयोग नभएको स्पष्ट पारेको छ।…